गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी फन्दामा

कुटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृहमन्त्रालयले छानबिन थालेको समाचार छ । डिआइजी श्रेष्ठ गत मंसिर ६ गते दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृहमन्त्रालय स्रोत बताउँछ । यस विषयमा आइतबार गृहमन्त्रालयका … Continue reading गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी फन्दामा